• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
काठमाडौंका १० नगरपालिकामध्ये कांग्रेसले जित्यो ३

काठमाडौंका १० नगरपालिकामध्ये कांग्रेसले जित्यो तीन, थप ५ मा अग्रता
काठमाण्डौं,जेठ ३ ।  काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये तीन वटा नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ।

जसमा कांग्रेसले तीनै नगरपालिकामा जित हात पारेको छ।

दक्षिणकाली नगरपालिकामा कांग्रेस मोहन बस्नेत विजयी भएका छन्। उनी यसअघि पनि निर्वाचित भएका थिए। 
काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये तीन वटा नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ।

जसमा कांग्रेसले तीनै नगरपालिकामा जित हात पारेको छ।

दक्षिणकाली नगरपालिकामा कांग्रेस मोहन बस्नेत विजयी भएका छन्। उनी यसअघि पनि निर्वाचित भएका थिए।

सम्बन्धित समाचार

Facebook Comments