• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
प्रदर्शनकारी संसद भवनमा प्रवेश
प्रदर्शनकारीहरूले फेरि संघीय संसद भवनमा प्रवेश गरेका छन्।

सोमबार जेनजीले गरेको आन्दोलनमा भएको प्रहरी दमनको विरोधस्वरूप उनीहरू संसद भवनभित्र छिरेका हुन्।

यसअघि सोमबार पनि उनीहरूले संसद भवनमा प्रवेश गरेका थिए। त्यतिबेला प्रहरीको गोली प्रहारबाट १९ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए।

सम्बन्धित समाचार

Facebook Comments