क्रुजमा रमाउदै पुर्वमन्त्री पाण्डे हेरौ तस्बिरमा
पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले क्रुजको निरीक्षण गर्दै तस्बिर लिनुभएकाे छ। राइनाे वाटर इन्टरटेनमेन्ट प्रा.लि द्वारा भरतपुर-१६ काप्रेघाटमा संचालित क्रुजको अवलोकन गर्दै विभिन्न पाेजमा तस्बिर लिनुभएकाे हाे। हेर्नुहाेस् फाेटाे फिचर
तस्बिर साैजन्य: प्रतीक सिग्देल
Facebook Comments