• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
गैडाकोटमा जारी महोत्सवमा आज बद्रि पंगेनी, सुशीला गौतम र आरुसी मगर आउदै

प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज बुधबार चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीको सांगीतिक प्रस्तुती रहने बताइएको छ । 

सांस्कृतिक कार्यक्रम संयोजक लम्सालका अनुसार शुक्रबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीसहितका कलाकारहरुले प्रस्तुती राख्ने छन् ।

शुक्रबार पंगेनीसहित सुशीला गौतम, आरुसी मगरलगायतका कलाकारको प्रसतुती रहने लम्सालले बताए ।

सम्बन्धित समाचार

Facebook Comments