भागेर बिहे गर्न मन छ भन्दै मिडियामा आइन् नन्दिता केसी
काठमाडौं :
अभिनेत्री नन्दिता केसीले विवाह आफ्नो वशमा नहुने बताएकी छन् । अभिनेत्री नीता ढुंगानाको रिसेप्सन पार्टीमा भेटिएकी नन्दिाले पत्रकारले बिहे कहिले गर्ने भनेर सोधेको प्रश्नमा यस्तो बताएकी हुन् । आफ्नो विवाह समय आएपछि हुने भन्दै टारेकी उनले आफु अहिलेसम्म हुनुको कारण समय भएको बताउदै समयलाई दोष दिएकी छन्।
बिहेका लागि कुनैपनि व्यक्तिसँग विश्वास र कनेक्सन हुनुपर्छ’ उनले थपिन्, ‘बिहे भनेको आफ्नो इच्छाअनुसार हुनुपर्छ ।‘अरुको विवाह हेर्दा लाग्यो सानो–सानो कुरामा पनि ध्यान दिनुपर्ने रहेछ ।
Facebook Comments