राजेश हमाल र शाहरुख खान बालेन शाहलाइ जिताउन यसरि लागे, हेर्नुस सडकमा आउदा अचम्मै भयो
काठमाडौं ,जेठ ८ | बालेनको समर्थनमा सभा गृह अगाडी नाराबाजी छायो जहा राजेश हमाल र शाहरुख खान आएर त्यहाँ सपोर्ट गरे अर्थात क्यारिकेचर गरेर | काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पारिरहेका छन्। मतगणना सुरु भएदेखिको बालेन र सुनिता दुवैको दौड उत्तिकै छ। आइतबार पछिल्लो मतपरिणाम अनुसार बालेनले ४२ हजार २ सय ७९ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्।
स्थापितले अहिलेसम्म २३ हजार २४ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामले दुई प्रतिस्पर्धीबीच झनै फराकिलो मतान्तर देखिएको छ। यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंह ले २३ हजार ८ दसी ५५ मत प्राप्त गरेकी छिन्। आज बालेनकै समर्थनमा देखिएको रोचक दृश्य हेर्नुहोस :-
Facebook Comments