• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
बर्दियालीहरुले गरे काठमाण्डौंमा साँस्कृतिक भेला तथा परिचयात्मक भेटघाट (फोटो फिचर)

काठमाण्डौ,साउन ७ । बर्दियाली कलाकार समाजले बर्दियाली परिचयात्मक भेटघाट तथा ब्रिहत साँस्कृतिक कार्यक्रम २०७९ सम्पन्न गरेको छ ।
 शनिबार काठमाण्डौंमा आयोजना गरिएको कार्यक्रममा बर्दिया घरभई काठमाण्डौमा आई बिभिन्न क्षेत्रमा काम गरेका बर्दियालीहरुको सहभागिता रहेको थियो । 

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतम,माननीय संजय गौतम,पुर्व माननीय खेमराज भट्ट मायालु,नेपाली काँग्रेसका अरुण सिंह राठौर , महेन्द्र कुमार शर्मा,थारु आयोगका अध्यक्ष लगायत को उपस्थिती रहेको थियो ।     

हेर्नुहोस् फोटो फिचर  

 

सम्बन्धित समाचार

Facebook Comments