• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाण्डौं,साउन ९ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको सरकार सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी नेकपा एमाले हुँदै नेपाली काँग्रेस प्रवेश गरेका काँग्रेसी हुन् ।

उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् ।

सरकारले दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिएसँगै अभिनेता , निर्माता तथा निर्देशक भुवन केसी आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्ष भएका हुन् ।

सम्बन्धित समाचार

Facebook Comments