• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
बालेन साह को महानगर यात्रा

काठमाण्डौं,जेठ १३ । काठमाण्डौं महानगरपालिकाको मेयरमा बालेन साह बिजयी भएका छन । उनले ६१ हजार ७ सय ६७ मत ल्याएर मेयर पदमा बिजयी भएका हुन । उनक प्रतिद्वन्दी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत ल्याएकी छन त्यस्तै नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट उमेद्ववार बनेका केशव स्थापितले २८ हजार १ सय १७ मत प्राप्त गरेका छन । 

सम्बन्धित समाचार

Facebook Comments