• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
चितवन-१ मा भारी मतले हरि ढकाल विजयी

चितवन, क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल ३४ हजार १ सय ८९ मत ल्याएर बिजयी भएका छन् । ९५ हजार ४१ मत गणना भएकोमा ९१ हजार ४ सय २० मत सदर र ३ हजार ६ सय १२ मत बदर भएको छ । ढकाल ७ हजार ५ सय ८१ बढी मत ल्याएर बिजयी भएका हुन् ।नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८, नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले २४ हजार ९ सय ९०, राप्रपाका माधव भट्टराईले २ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments