• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
झापा ३ मा राजेन्द्र लिङदेन विजयी

झापा क्षेत्र नं.३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन् ।

मतगणनाको अन्तिम मत परिणाम अनुसार लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् । उनीहरुबीच तीन हजार २७६ मतको अन्तर रहेको छ ।यसअघि पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

सम्बन्धित समाचार

Facebook Comments