• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
चितवन महोत्सवमा रमाउदै विदेशी (फोटो फिचर)

नारायणगढको नारायणी नदी किनारमा हिजोदेखि सुरु भएको चितवन महोत्सवमा नेपाली सगैं विदेशी पाहुनाहरु पनि देखिएका छन्। भारतीय सगैं अमेरिकन र क्यानडियन नागरिकले महाेत्सव अवलाेकन गरि टिकटक बनाउने फाेटाे खिच्ने र महाेत्सवमा राखिएको हरेक स्टलहरुमा राखिएको नेपाली सामान र सास्कृतिक कार्यक्रममा रमाउने गरिरहेका थिए। सांस्कृतिक कार्यक्रममा लाइभ ब्याण्ड प्रतियोगिता, एवं विभिन्न जातजातिको गीतमा नृत्य प्रस्तुत र कार्यक्रममा राजा राजेन्द्र पोखरेलको हास्य प्रस्तुती एवं गायिका विन्दु परियारको प्रस्तुती रहेको थियाे ।

सम्बन्धित समाचार

Facebook Comments