गैडाकोटमा जारी महोत्सवमा आज चर्चित ¥यापर मिस्टर डी आउदै
प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज चर्चित ¥यापर मिस्टर डीको प्रस्तुती रहने बताइएको छ ।
सांस्कृतिक कार्यक्रम संयोजक लम्सालका अनुसार आज महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, चर्चित ¥यापर मिस्टर डीसहितका कलाकारहरुको प्रस्तुती रहने लम्सालको भनाइ छ ।
महोत्सवमा झण्डै ३ सय स्टल राखिएको छ भने स्थानीय कला, संस्कृतिसंगै पुरातात्विक क्षेत्रको प्रदर्शनी पनि भइरहेको छ । महोत्सवको करीब २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
Facebook Comments