• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे धान दिवस हेराैं तस्बिरमा
असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मामा ओलीले आज धान दिवस मनाएका छन् । श्रीमती सहित धान दिवस मनाउन ओलि धान बिहीबार दिउँसो नै चितवन आएका थिए ।
हेराैं ओलिकाे धान दिवसकाे तस्बिरहरु:

सम्बन्धित समाचार

Facebook Comments