• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
अञ्जु पन्तको स्वरमा रहेको गीत ‘को नै छ र तिमी बिना…’ सार्वजनिक

अञ्जु पन्तको स्वरमा रहेको गीत ‘को नै छ र तिमी बिना…’ सार्वजनिक भएको छ । शिव पौडेलको शब्द, कस्तुप पन्तको संगीत, कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । उमंग म्युजिक प्रा.लि.को प्रस्तुतिमा सार्वजनिक भएको गीतको भिडियोमा कपिल लामाको निर्देशन रहेको छ ।

दीपक गिरी र टिमको छायाँकन शिव पौडेलको सम्पादन रहेको गीतको भिडियोमा पुरुषोत्तम पौडेल र रोशनी कार्कीको अभिनय रहेको छ । भिडियोलाई पुरुषोत्तम पौडेलको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

 

सम्बन्धित समाचार

Facebook Comments