• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
सरकारले नारायणी नदीमा जल यातायात सुरू गर्ने

सरकारले नारायणी नदीमा जल यातायात सुरू गर्ने घोषणा गरेको छ ।

मंगलबार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनले सुनकोशी तथा नारायणी नदीमा टर्मिनलसहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरे ।

उनले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गरे । उनले सर्वसुभल र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने घोषणा गरे ।

सम्बन्धित समाचार

Facebook Comments