• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप४ को पहिलो राउन्डमा विजयी

एजेन्सी ,जेठ २१ ।  बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै  नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ । 

शुक्रबार राति  ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर  मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे ।

 घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै नेदरल्यान्डले  सुरुआती ३ अंक जोडेको छ । बेल्जियमा पुछारमा छ । 

सम्बन्धित समाचार

Facebook Comments