• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
प्रधान सेनापति अष्ट्रेलिया जाँदै

काठमाण्डौ,साउन १ । प्रधान सेनापति प्रभुराम शर्मा साउन ९ गते अष्ट्रेलिया भम्रणमा जाने भएका छन् । तिन दिने भ्रमणमा जान लागेका शर्मा अष्ट्रेलिया भम्रणमा जान लागेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन शर्मा अष्ट्रेलिया भ्रमणमा जान लागेका हुन् । मन्त्रिपरिषद बैठकले साउन ९ देखि ११ गतेसम्म हुने शर्माको भ्रमण स्वीकृत गरेको हो ।

सम्बन्धित समाचार

Facebook Comments