• ३ कार्तिक २०८२, आइतवार
  • २७ °C काठमाडौं
कर्णाली सरकार : मन्त्री उत्पादनको कारखाना हो ?

सुर्खेत , साउन २४ । पहिलो कार्यकाल पूरा हुन लाग्दा कर्णाली प्रदेशसभा मन्त्री उत्पादनको कारखानाजस्तो बनेको छ । ४० सदस्यीय प्रदेशसभाका १९ जना मन्त्री भइसकेका छन् र अझै एकाध मन्त्री थपिने सम्भावना छ । मन्त्री बन्ने लालसामा कतिपय सांसदले दल त्यागे, फ्लोर क्रस गरेर अर्को पार्टीलाई सघाए । प्रदेशसभा सदस्य मात्र नभई गैरसांसद समेत मन्त्री बने ।

सम्बन्धित समाचार

Facebook Comments