• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
काठमाडौं-४ मा ७ हजार ४ सय भन्दा बढी मतान्तरले गगन थापा विजयी

काठमाडौँ, मंसिर6   नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरले विजयी भएका छन्। थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन्। थापाले २१२९३ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८३७ मत ल्याएका थिए।औपचारिक रूपमा मतपरिणाम घोषणा हुन बाँकी छ। २०७४ को निर्वाचनमा पनि यी दुईबीच प्रतिस्पर्धा भएकोमा गगनले बाजी मारेका छन्।

सम्बन्धित समाचार

Facebook Comments