• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
नवलपरासी पूर्व-१ बाट शशांक कोइराला विजयी

काठमाडौं, मंसिर ८-

नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे ।पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

सम्बन्धित समाचार

Facebook Comments