• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेल ब्राजिल र क्रोएसिया बीच हुने

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।

त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ ।

विश्वकपको फाइनल खेल भने डिसेम्बर १८ मा हुनेछ । 

 

 

सम्बन्धित समाचार

Facebook Comments